बसको ठक्करबाट दुई प्रहरीको मृत्यु

कास्की । पोखराको विजयपुरमा बसको ठक्करबाट दुई प्रहरी जवानको मृत्यु भएको छ । बा ४ ख ५७५८ नम्बरको बसले ठक्कर दिँदा ग ११ प ३६४५ मोटरसाइकलमा सवार सुशिल बानियाँ र प्रदीपकुमार यादवको मृत्यु भएको कास्की प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिए । उनीहरु वडा प्रहरी कार्यालय बैदाममा कार्यरत थिए । बागलुङबाट काठमाडौं जाँदै गरेको बसले … Continue reading बसको ठक्करबाट दुई प्रहरीको मृत्यु